४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट काम चलाउ खालको भएको भन्दै यहाँका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई खासै उत्साही हुनुपर्ने ठाँउ नभएको बताएका छन् ।

नेपालको अापत्ति बेवास्ता गर्दै भारतले बनायो दसगजामै पक्की सडक

अन्तरार्ष्ट्रिय मान्यताविपरित भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

रामचन्द्रले बेवास्ता गरेको सुजाताको गुनासो

माओवादी नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बनाउनेक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई वेवास्ता गरेको कांग्रेस नेतृ सुजाता कोइरालाले गुनासो गरेकी छन्।

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

डा. केसीलाई चरम बेवास्ता

सरकार र संसद् चिकित्सा शिक्षाक्षेत्रका विकृतिविरुद्ध आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन साटो पेलेरै अघि बढिरहेका छन्। केसीको गम्भीर स्वास्थ्यस्थितिलाई बेवास्ता गर्दै उनीहरू अनशनको मर्मविपरीत निर्णय गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्