तरकारीको भाउ छोइनसक्नु
दुई साताको अवधिमा दोब्बरसम्म भाउ बढेको छ भने सागको मूल्य किलोको दुई सय रुपैयाँ पुगेको छ।
दुई साताको अवधिमा दोब्बरसम्म भाउ बढेको छ भने सागको मूल्य किलोको दुई सय रुपैयाँ पुगेको छ।
जुम्लाका पातारासी ७ रिनी गाउँकी हरिकला बुढा एकाविहानै हरियो तरकारी डोकोमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन् । उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ ।