२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

भिगन भोजनकै भरमा सगरमाथा चढें: जोसेयर

पछिल्लो समय विश्वभरि मान्छले पशुपन्छीको प्रचुर मात्रामा शोषण गरेको र यसको असर प्रकृतिको सन्तुलनमा, मानव स्वास्थ्यमा पर्दै गएकाले भिगन अभियानमार्फत सन्तुलन कायम राख्ने प्रयास भइरहेको जोसेयरले बताए।

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्