२० आश्विन २०८१ आइतबार
image/svg+xml

जो क्वारेन्टिमै पुगेर नृत्य सिकाउँछन्

नेपालका चर्चित कोरियोग्राफर मध्येका एक केशव थापा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधिमा चासो राख्ने उनलाई क्वारेन्टिनमा बसिरहेकाहरुको कष्टकर दैनिकीसँग नजिक हुन मन लाग्यो ।

‘हाम्रो फेसन हेरेर कलाकारले केही सिकून् भन्ने लाग्छ’

रेनशा बान्तवा राई मूलतः कोरियोग्राफर हुन् । १० वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्मबाट उनले कोरियोग्राफी सुरु गरेकी हुन् । पहिलो फिल्मबाटै उनले उत्कृष्ट कोरियोग्राफरको नेसनल अवार्ड समेत पाइन् । दर्शकले निकै रुचाएका ‘प्रेम गीत’, ‘ए मेरो हजुर–२’ आदि फिल्मका गीतमा पनि उनकै कोरियोग्राफी छ।

फेसन हाम्राे जीवनशैली

प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् ।  प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:

कम छैनन् कोरियोग्राफर

सन् २००२ की ‘मिस नेपाल’ माल्भिका सुब्बा फेसन कोरियोग्राफीमा आपूmलाई ‘चुजी’ कोरियोग्राफर मान्छिन् । उनले कोरियोग्राफी गरेको सौन्दर्य प्रतियोगिताको संख्यालाई हेर्दा उनी ‘चुजी’ नै हुन् भन्ने प्रष्टिन्छ । २१ वर्षको उमेरमा ‘मिस नेपाल २००२’ बनेपछि यता उनले हालसम्म ७ वटा मात्र सौन्दर्य प्रतियोगिता र त्यही अनुपातमा फेसन गतिविधिमा कोरियोग्राफी गरेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्