९ आश्विन २०८१ बुधबार
image/svg+xml

सेलिब्रिटी जुत्ता

गत आइतबार जर्मनीको बर्लिनमा सम्पन्न म्याराथन दौडमा एउटा जुत्ता सेलिब्रिटी बन्न पुग्यो। इथियोपियाकी म्याराथन धावक टिजिस्ट आसेफाले यसअघिका सारा कीर्तिमान भंग गरिदिएपछि त्यसको श्रेय धाविकाको साटो जुत्ताले पाएको छ।

सेलिब्रिटीले किन रोज्छन् आत्महत्याको बाटो ?

पछिल्लो समय विश्वभर नै आत्महत्याको शृंखला बढ्दो छ। विश्वप्रसिद्ध कलाकारदेखि आम नागरिकले आत्महत्या गरेका समाचार हिजोआज मिडियामा छाइरहेका छन्।

सेलिब्रिटी माया

आज कलेजबाट छिटो फर्केर खाना पकाइवरी खाना खाएर म आफ्नो कोठामा टिभी हेर्न बसेँ । आज मैले मन पराएको मान्छेको टिभीमा अन्तर्वार्ता थियो । उनी बोली रहेकी थिइन् । मलाई उनको हरेक शब्द, हाउभाउ, हाँसो सबैसबै मन पथ्र्यो । उनको अभिव्यक्त गर्ने विचारधाराले मलाई एउटा बाटो देखाउँथ्यो । म सधैँ उनलाई इन्स्टाग्राम, ट्वीटर, फेसबुक सबैमा पछ्याउँथे । मेरो हरेक धड्कनमा उनी थिइन् ।

हरिवंशलाई सेलिब्रिटी सम्मान

अग्रज कलाकार तथा बेस्ट सेलर लेखक हरिवंश आचार्यलाई बिहीबार ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी सम्मान’ अर्पण गरिएको छ।

सेलिब्रिटीका तिहार थरीथरी

अधिकांश सेलिब्रिटीले सुटिङ र रेकडिङको चटारोबाट फुर्सद लिएर कुकुर पूजा, लक्ष्मी पूजा र भाइटिका मनाएका फोटो सामाजिक सञ्जालमा राखेका छन्। अभिनेता अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका मनाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए।

सेलिब्रिटीका दसैं: स्वदेशदेखि विदेशसम्म

एक्सन कटमा रमाउने कलाकारहरूले दसैंलाई धुमधाम नै मनाए। तर, उनीहरूका दसैं भिन्नभिन्न रह्यो। कसैले स्वदेशमै टिका लगाएर मनाए कसैले विदेशमा टिका लगाए। कसैलाई फिल्म प्रमोसनको चटारोले भ्याइनभ्याइ बनायो भने कसैलाई पारिवारिक जमघटमा रमाउन फुर्सद मिल्यो।

सेलिब्रिटी घुँडा !

तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कहिलेकाहीँ कुकुर र बिराला वा अन्य जनावर पनि सेलिब्रिटी हुन्छन् तर बेलायतमा यतिबेला एउटा घुँडा सेलिब्रिटी बन्न पुगेको छ।

सम्मान बटुल्दै सेलिब्रिटी

फ्रान्सको कान्समा गत मे १४ देखि २५ सम्म ७२ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१९’ भव्यताका साथ सम्पन्न भयो। विश्वको एक प्रतिष्ठित यो फेस्टिभलमा विश्वका प्रतिष्ठित सेलिब्रेटी अनुहारको उपस्थिति थियो।

सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्