टर्किस विमानको टायरमा आगलागी : उडान र अवतरण प्रभावित
आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ।
आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ।
टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो।
प्रणालीगत तथा भूराजनीतिक जोखिम बढ्दै जाँदा विकासशील राष्ट्रका लागि वित्तीय अनिश्चितता नयाँ सामान्य अवस्था बनेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
ई–बिडिङ प्रकरणमा २२ आरोपीलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ।
उसले कैले भर्याङ ठानेन तिमीलाई, तिमीले तर टेक्यौ छातीमा, काँध र उसको टाउकोमा कुल्च्यौ उसैको मेरुदण्ड।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरेकी छन्।
ई–बिडिङमा बोलपत्रदाताहरूको गोप्य कागजात फेरबदल हुँदा ३१३ वटा ठेक्का प्रभावित भएका छन्।
टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।
गीतकार रामेश्वर केसीका शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कामयमुकायम (कामु) प्रधान्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिएका छन्।
धुलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिठी फुक्दै सडकमा गुडिरहेका सवारीसाधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालकबिच बेलाबेलामा विवाद भएको सुनिन्छ, देखिन्छ।
मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ।
मध्यपूर्वमा जारी सङ्कटका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन्।
राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ।