१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

एनआरटी सेमिफाइनलमा

एनआरटी क्लब धरानमा जारी २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

फागुन १३ गतेदेखि बुढासुब्बा गोल्डकप हुने

धरान फुटबल क्लबले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी फागुन १३ गतेदेखि २० गतेसम्म २३ औं सँस्करण सञ्चालन गर्ने जानकारी दिएको हो।

पुष २४ देखि २२ औं गोधुली रनिङ कप

उनका अनुसार गत संस्करणमा २० वटै वडा कार्यालयहरुको टिमले सहभागिता जनाएको थियो। यो वर्ष पनि २२ वटै वडाबाट सहभागिता हुने अपेक्षा लिएको उनले बताए।

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको मेफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप यसपाली नहुने भएको छ । कोरोना महामारीको कारण सबै क्षेत्रमा आर्थिक अवस्था जर्जर भएको र सहयोग जुट्ने अवस्था नभएको कारण देखाउदै आयोजकले गोल्डकपको २३ औं संस्करण आयोजना नगर्ने घोषणा गरेको हो ।

एक करोड २६ लाखको अनुमानित बजेट तयार

चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्