२३ वैशाख २०८१ आइतबार
image/svg+xml

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरू, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ। कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ।

आँप खेतीबाट लाखौं आम्दानी लिँदै पार्वती

सुर्खेतको भेरीगंगा नगरपालिका –१३ रामघाट (भगवती टोल)की ५८ वर्षिया पार्वती रावतलाई यतिखेर बगैँचामा लगाएको आँप बिक्री गर्न भ्याई नभ्याई छ।

काठमाण्डौंमा ब्रान्डेड ‘लहानको आँप’

गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ्ग,ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी काठमाडौं पठाउन सुरु गरेको छ।

जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद

डिभिजन वन कार्यालय चितवनले आज (शुक्रबार) सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो।

फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन

पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोनाविरुद्धको लकडाउनको प्रवाह नगरी स्थानीयवासीको भीडभाड पनि त्यत्तिकै थियो।

लकडाउनमा सस्तियो आँप

लकडाउन प्रभावका कारण जिल्लामा उत्पादित आँपहरु बाहिर पठाउन नसक्दा व्यापारीहरुले एक सय रुपैयाँमा दुई किलो आँप बेच्न बाध्य भएका छन्। पाकेको मालभोग, बमई, जर्दा लगायत प्रजातिका आँपहरु अषाढमा प्रति किलो एक सय भन्दा कममा दश वर्ष यता विक्री वितरण नभएपनि अहिले ५० रुपैयाँमा प्रति किलो आपहरु व्यापारीहरुले बिक्री वितरण गरिरहेका छन।

आँप उत्पादन घट्याे , मूल्य बढ्यो

सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

आँप उत्पादनमा कमी

सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

बागवानीको आँप र लिच्ची ठेक्का लाग्यो

जिल्ला स्थित मुलुककै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रमा फलेकोे आँप र लिच्ची ठेक्का लागेको छ । आँप ८० लाख रुपैंया तथा लिच्ची १२ लाख ५१ ह्जार ५५१ रुपैंयामा ठेक्का लागेको बागवानीका निमित्त प्रमुख भाग्यनारायण झाले जानकारी दिए । ‘यसवर्षका लागि आँप र लिच्ची बोटमै ठेक्का लागेको छ’, उनले भने, ‘अब सम्बन्धित ठेकेदारले नै आँप र लिच्ची बेच्छन्।’

आँप उत्पादनमा वृद्धि

धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ। यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्।

आँपको रुखबाट खस्दा ज्यान गयो

नुवाकोटको लिखु गाँउपालिका वडा नम्बर ३ सूर्यमतीमा रुख चढेर आँप टिप्ने क्रममा गुणबहादुर राईको मृत्यु भएको छ।

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ।

असिना, हावाहुरीले लिची र आँपमा क्षति

सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्