बिग बासमा बिकेनन् नेपाली खेलाडी
१५ औं संस्करणको बिबिएल लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी पर्न सफल भएका थिए, तर कुनै टोलीले बोली भने लगाएनन् ।
१५ औं संस्करणको बिबिएल लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी पर्न सफल भएका थिए, तर कुनै टोलीले बोली भने लगाएनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।
जुम्लामा सार्वजनिक शिक्षा सधारका लागि ६ बुँदे घोषणापत्र २०८२ जारी गरिएको छ।
इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआरएनए) का अनुसार आक्रमण इजरायली सेनाको कमाण्ड मुख्यालय र गा-याम टेक्नोलोजी पार्कमा रहेको सेनाको गुप्तचर शिविरमा गरिएको थियो।
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकीमा बुधबार फेरि ज्वालामुखी विस्फोट भयो। यसले धुवाँ र खरानीको बादल निम्त्यायो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।
बैठक सुरु हुनसाथ उनीहरू सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका हुन् ।
इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिसहरू घाइते भएका छन्।
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै ढकालले आफूहरूले भुइमान्छेको आवाज उठाएर आन्दोलन गरिरहँदा सरकारले आन्दोलनलाई नजरअन्दाज गरेको बताएका हुन्।
नेपालले स्कटल्यान्डमा जारी टी ट्वान्टी शृंखलामा दोस्रो जित निकाल्ने लक्ष्यसहित बिहीबार नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।
‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ।
दैलेखको जमिनले आफैँबाट बल्ने ग्यास र तेल जस्तै पदार्थ चुहिने दृश्य स्थानीयका लागि नयाँ होइन। तर, वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो।
काठमाडौं उपत्यकाको नदी र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।