६ मंसिर २०८१ बिहीबार
image/svg+xml

कसलाई के धन्दा, त्रिवि छापाखानालाई ‘झुरा कागज’ को चिन्ता

यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।

फोहोर व्यवस्थापनमा प्रविधि उन्नयन

एभरब्राइट इन्टरनेसनलद्वारा विकसित र अभ्यासरत प्रविधिले विशिष्ट परियोजनाहरू र स्थानीय नियमहरू, फोहोरको संरचना र पूर्वाधारको आधारमा विभिन्न क्षेत्रमा भिन्न माध्यमले दिगो र वातावरणमैत्री ठोस फोहोर व्यवस्थापन अभ्यासहरू प्रबद्र्धन गर्दै आइरहेको छ। जसबाट नेपालले सिक्नुपर्छ।

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट ३६ खेलबाट खेलाडी छनोट हुदैंछन् । अधिकांश खेलका खेलाडी छनोट भईसकेका छन्। अब क्रिकेट, गल्फ र हक्कीको टोली छनोट हुन बाँकी छ। ती पनि यो साताभित्र छनोट गरेर गण्डकी प्रदेश खेलकुद परिषदमा नामावाली पेश हुनेछन्।

साइक्लिङ खेललाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: मन्त्री गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताएका छन्।

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।

रसुवामा माउन्टेन बाइक हुने

बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गोल्डेन टिकट पाएकालाई कोरोनाको डर

टोकियो सहरको दक्षिण–पश्चिममा तय भएको साइक्लिङ हेर्ने मौका पाएका मिचियो मिउरा र उनकी पत्नी मायुमीले दर्शकदीर्घामा बसेर खेलाडीलाई हौसला दिएका थिए । तर अहिले उनीहरूलाई कोरोनाको विषयले चिन्तित बनाएको छ।

प्लास्टिक रिसाइक्लिङमा कोका–कोला

कोका–कोला नेपालले वल्र्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ। कम्पनीले उक्त अवसरमा विश्वकै सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण अन्तर्गत ‘सफा हिमाल अभियान २०२१’ समापनको घोषणा गरेको छ।

सञ्जयलाई साइक्लिङ च्यालेन्जको उपाधि

बुटवलमा भएको पहिलो क्रस कन्ट्री रेस फेस्टिबल साइक्लिङ च्यालेन्ज २०२० को उपाधि स्थानीय सञ्जय परियारले हात पारेका छन्।

मन्डे साइक्लिङ ग्रुप

‘मन्डे साइक्लिङ ग्रुप’ लकडाउनमा जन्मेको हो। संयोजक घलेका अनुसार उनीहरूको ‘मन्डे फुटसल ग्रुप’ पनि छ। जब लकडाउन भयो तब फुटसल खेल्ने वातावरण बनेन्। त्यसैले शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले साइक्लिङ सुरु गरे।

साइकलमै तारकेश्वर

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर (१,७०० मिटर) शक्ति पिठका रूपमा पूजिन्छ। सतिदेवीको दाहिने तिघ्रा यहीँ स्थानमा पतन भएको थियो। मन्दिरमा शिवरात्रि, साउने सोमबार तथा माघमा भक्तजनको भीड लाग्छ।

विशंखुनारायण

साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल। हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा ठूलो मेला लाग्छ।

अनन्तलिंगेश्वर दर्शन

साइक्लिङका लागि भक्तपुरको अनन्तलिंगेश्वर मन्दिर क्षेत्र उपयुक्त छ । मन्दिरको सिरानीमा रहेको कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको भ्यू छर्लङ्ङ देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्