‘राइड काष्ठमण्डप टु खोकना (फोटो फिचर)
उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन शनिबार साइक्लिङ भएको छ।
उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन शनिबार साइक्लिङ भएको छ।
दुई वर्षसम्म पनि सरकारले पुनर्निर्माण कार्य अगाडि नबढाएपछि स्थानीय नै काष्ठमण्डपको पुनर्निर्माणमा जुटेका छन्। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान नै थालिएको छ।
काठमाडौंको नाम कसरी जुरेको होला? खोजीनीति गर्दै जाँदा वसन्तपुरको काष्ठमण्डपको गौरवपूर्ण गाथासम्म पुग्न सकिन्छ। कल्पवृक्षको एउटै रूखको काठबाट काष्ठमण्डप नामक सत्तल बनाइयो र सोही सत्तलका नाउँबाट काठमाडौं नामाकरण भयो।
वास्तवमा पुनःनिर्माणको कार्य त्यस्ता व्यक्ति, प्राविधिक, विशेषज्ञमार्फत गर्नु/गराउनुपर्छ जसले ती स्मारकको वास्तुकला र त्यसमा जडित कलाकृति बुझ्ने र माया गर्ने हुन्छ ।
रानीपोखरीको पुनर्निर्माणमा हिजोआज जे–जस्ता बहस तथा टीकाटिप्पणी भइरहेका छन् त्यसले नेपाल सरकारको सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने जिम्मेवार संस्थाबीच तालमेल र समन्वय नभएको स्पष्ट हुन्छ।
काठमाडौँ- इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ।
गत फागुन १४ गते नेपालगंजदेखि जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनाका घाइतेले अहिलेसम्म विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरुले दुर्घटनाको एक हप्तासम्म मिडियावाजी र शुभकामना दिएपछि पछिल्लो समयमा विर्षेको आरोप लगाए। रिर्पोटस क्लब जुम्लाले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले विमा कम्पनी र काष्ठमण्डप एयरले आलटाल गरेको गुनासो गरेका हुन्।