लिङ्देनको प्रश्न : ‘पृथ्वी पथ’ पछ्याउने देशकै एक मात्र दल कुन हो?
उनले लेखेका छन्, ‘के तपाईंलाई थाहा छ? राप्रपा बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुष र दिव्य उपदेश ‘पृथ्वी पथ’ लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको एक मात्र राजनीतिक दल हो।’

