२१ आश्विन २०८३ बुधबार
image/svg+xml

‘लगानी थपे केही खेलमा राम्रो सम्भावना’

जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ।

आज धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र असिनापानीहित वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा दिनभरि विभिन्न समयमा हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना देखिएको छ।

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

मेस्सीको अन्तिम खेलमा अर्जेन्टिनाको ३–० जित, गोल गर्दै लिए राष्ट्रिय टोलीबाट बिदाइ

लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेलमा गोल गर्दै भावुक बिदाइ लिएका छन्।

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे।

रोनाल्डोले भने : प्रशिक्षकले वाचा तोडेपछि राष्ट्रिय टोलीको क्याम्प छाडेँ

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण प्रशिक्षक जोर्गे जेसुससँगको विवाद भएको बताएका छन्।

नारायणी नदीको बाढीले एक हजार १५० मिटर तटबन्धमा क्षति

नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ।

कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध

नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारको प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका उम्मेदवारको प्रथम नामावली प्रकाशित गरिएको छ।

बाढीले बेनी-दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ।

अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको हुँ : महावीर पुन

'अध्यादेश ल्याउन नसकेर म्याग्दी गएर चुनाव लडेको हो। यही कुरा चुनाव प्रचारमा पनि भनेकै हो,' उनले भने।

म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक गरिएको छ।

एनपिएलको तयारी अन्तिम चरणमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्