५ आश्विन २०८३ सोमबार
image/svg+xml

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल स्तब्ध

सुरुदेखि दबाबमा परेको नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं उपत्यकामा सोमबार दिउँसो तथा साँझ हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उपत्यकामा वर्षा खण्डित प्रकृतिको हुने भएकाले सबै स्थानमा एकै पटक र समान किसिमको वर्षा नहुन सक्छ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।

भरत दहाललाई निसर्त रिहाको माग गर्दै हर्कको चेतावनी : 'द ग्रे जोन'को कुरा गलत सावित गर्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विश्लेषक भरत दहाललाई निसर्त रिहा गर्न माग गरेका छन्।

पहिलो पटक पालिकामा महालेखाको टाेली

कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ।

तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी

केही नमुना थप परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। साथै, डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइने बताइएको छ।

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ।

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन्।

सरकारी जग्गामा निजी महल

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोडको मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिले रजाइँ गरेका छन्।

क्यारेबियन प्रिमियर लिगः फाल्कन्स पहिलोपटक च्याम्पियन, किङ्समेन फाइनलमा ८ विकेटले पराजित

एन्टिगुआ एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पहिलोपटक च्याम्पियन बन्दै इतिहास रचेको छ।

माथिल्लो त्रिशूली-१ को अडिट-३ बाट हालसम्म ३७ श*व निकालियो

आयोजनाका अनुसार ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ।

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

ट्रम्प-सी शिखर सम्मेलनअघि अमेरिका र चीनबिच भयो महत्त्वपूर्ण सहमति

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङसँगको भेटपछि सहमति सार्वजनिक गरेका हुन्।

राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहको तुलना गर्दै राजा महेन्द्र अनुकरणीय व्यक्ति र दूरदर्शी नेता भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्