२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कुलमानलाई उचित जिम्मा दिने मौकाको खोजीमा थिएँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका छन्। शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल जलविद्युत र पर्यटनमा अथाह सम्भावना बोकेको मुलूक भएको बताए।

मिति तोक्दा निर्वाचन भएन भने? : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल निर्वाचन घोषणा नहुने संकेत गरेका छन्। माघ १५ सम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका दाहालले पर्वत अाएर तत्काल मिति घोषणा नहुने संकेत गरेका हुन्।

प्रधानमन्त्रीले देश लोडसेडिङ मुक्त भन्दै भाषण गर्दा विद्युत् आपूर्ति बन्द

पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् अापूर्ति बन्द भयो।

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन्।

चुनावको तयारी थाल्नू : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ १५ गतेसम्म स्थानीय तहको निर्वाचन गर्ने किसिमले तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले जेठ दोस्रोसातासम्म निर्वाचन गर्ने प्रमुख दलबीच सहमतिबमोजिम माघ १५ गतेभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जानकारीसमेत गराएका छन्।

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।

निर्वाचनको तयारीबारे प्रधानमन्त्री र प्रमुख आयुक्तबीच परामर्श

रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त यादवसँग प्रधानमन्त्री आयोगको तयारीका विषयमा परामर्श गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मधेस–पहाडको सम्बन्ध अटुट छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहालले मधेस, पहाड र हिमालको साझा अस्तित्व स्वीकार्न आग्रह गरेका छन्। भुगोल, संस्कृती, परम्परा र बसोबासले मधेस–पहाड र हिमाललाई मालामा जोडेर राखेको बताए।

माघ १५ भित्र चुनाव घोषणा: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले बेलाबेलामा गम्भीर निर्णय लिने गरेको बताउँदै माघ १५ गतेभित्र चुनाब मिति घोषणा गर्ने बताएका छन्। उनले संसदीय मामिला पत्रकार समाजले प्रकाश गरेको संसदीय पत्रकारिता नामक पुस्तक विमोचन गर्दै उनले भने, 'आगामी वर्षको वैशाख २५ देखि ३० मा चुनाब हुन्छ।'

प्रधानमन्त्री दाहालको चरित्र हत्या गर्नेलाई कारवाही चेतावनी

प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सामाजिक सञ्जालमा गलत तरिकाबाट प्रस्तुत गर्नेलाई कारबाही हुने भएको छ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ४३ सदस्यीय

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन्।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

विमानस्थल सेटिङबारे प्रधानमन्त्रीः नेपाल फर्किनासाथ कारवाही थाल्छु (भिडियो)

'यो सबै समस्याको जड अध्यागमन कर्मचारी हुन् भन्ने प्रस्ट भयो। नेपाल फर्किए लगत्तै अनुसन्धानका लागि छानवीन समिति बनाएर कारवाही प्रक्रिया अघि बढाउँछु।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्