२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

मानव अधिकार आयोगको विशेष प्राथमिकतामा यातायात समस्या

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारका प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ।

खेलकुदले प्राथमिकता पाएन

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाउन सकेन।

१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट, के केमा छ प्राथमिकता ?

सरकारले आर्थिक बर्ष २०७४/०७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ।

प्राथमिकता सडक व्यवस्थापन

पश्चिम भेगमा अवस्थित चन्द्रागिरि नगरपालिकाको  मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । उपमेयरमा एमालेबाट लिशा नकर्मी विजयी भइन् । दुवै शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् ।

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।

हवाई टिकटमा निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ।

बहुपक्षीय व्यापार प्राथमिकतामा

मुलुकको व्यापार घाटा कम गर्न निकासीजन्य वस्तुलाई प्राथमिकता दिँदै बहुपक्षीय व्यापारलाई प्राथमिकतामा राखेको वाणिज्य मन्त्रालयले जनाएको छ। चीन, भारतलगायत मुलुकमा व्यापार विस्तार गर्नको लागि व्यापार तथा पारबहन सम्झौताको नवीकरण, व्यापार सम्बद्ध पूर्वाधार निर्माण र सुधारलाई अघि बढाएको मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

पूर्वाधार प्राथमिकता

नेपालको समानुपातिक तथा समावेशी विकासका लागि मुख्यरूपमा पूर्वाधारमा ध्यान दिनुपर्ने कुरामा कसैको विमति छैन। त्यसमा पनि सडकसञ्जाल पहिलो आवश्यकता हो। यातायात तथा प्रविधिले नै एक्काइसौँ शताब्दीको विश्वलाई 'कनेक्टिभिटी'मा बलियो बनाएको हो।

पहिलो प्राथमिकता सडक सञ्जाल हुनुपर्छ

देशको आर्थिक विकास गर्न द्रुत गतिको सडक सञ्जाललाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले बताएका छन्। राजधानीमा सुरु भएको दोस्रो 'नेपाल पूर्वाधार सम्मेलन २०१७' वक्ताहरुले सडक पूर्वाधारलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

सरकारको प्राथमिकता संविधान संशोधन : निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्।

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन प्राथमिकताको विषय नभएको बताएका छन्। नेपालगन्जमा शनिबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय सहमती महत्वपूर्ण कुरा हो, सरकार फेर्ने कुरा त्यति आवश्यकताको विषय होइन।’

निर्वाचनभन्दा बजेट प्राथमिकता

सरकारले नयाँ बजेट ल्याएपछि मात्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेको छ। निर्वाचन तयारीमा सरकार उदासीन रहेको प्रतिपक्षको आरोपमा बल पुग्ने गरी सरकार मंसिरअघि स्थानीय निर्वाचन नगर्ने मनस्थितिमा पुगेको छ।

कञ्चनपुरमा धान र माछापालनलार्इ प्राथमिकता

कञ्चनपुर जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सञ्चालनमा आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा यो परियोजना सुरु भएको हो। एक दशकसम्म चल्ने यस परियोजनाबाट कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्य राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्