८ वैशाख २०८१ शनिबार

त्रियुगा खानेपानीमा लफडाः निलम्बिन अध्यक्षले साधारणसभा बोलाएपछि उपभोक्ता अन्यौलमा

सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) र निलम्बित अध्यक्षको फरकफरक कार्यले उपभोक्ताहरुमा अहिले अन्यौलता सिर्जना भएको छ।

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्