१९ माघ २०८२ सोमबार
image/svg+xml

‘जुम्ला मगन्ते होइन, दाता हो’

अब जुम्लालाई सांस्कृतिक राजधानी घोषणा गर्ने विषयमा संसदमा बहस सुरु गर्ने आधार तयार भएको दाबी गरे।

चुनाव खर्चिलो बन्दा महिला र पछाडि पारिएको समुदायलाई गाह्रो भो: मानुषि

उनले भनिन्, ‘प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’

भारतको बजेट : नेपाललाई ८०० करोड सहायता, रक्षा खर्च १५ प्रतिशत बढ्यो

मोदी सरकारले आर्थिक वर्ष २०२६-२७ को लागि नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (भारु) विकास सहायता प्रदान गर्ने घोषणा गरेको छ।

अहिले बोली भन्दा जवाफदेहिता खोजिएको छ: उद्यमी वैद्य

युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताएका छन्।

संस्था निर्माणमा ध्यान नदिँदा व्यवस्था फेरिए पनि अवस्था फेरिएन: मानुषी

युवा नेतृ मानुषी यमी भट्टराईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संस्थागत विकासमा ध्यान नपुग्दा जनताले चाहेजस्तो परिणाम आउन नसकेको बताएकी छन्।

सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध

रसुवाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जवाफ दिने ठाउँमा हुँदा आक्रोशभन्दा बढी जिम्मेवारी हुँदो रहेछ: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले जवाफ दिने ठाउँमा पुग्दा आक्रोशभन्दा बढी जिम्मेवारी बोध भएको बताएका छन् ।

ओलीको निर्वाचन क्षेत्र झापा-५ को दमकमा सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटी कार्यालय

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन सुरु गरिएको छ ।

निर्वाचन खर्च पारदर्शी बनाउन अब छुट्टै बैंक खाता

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चलाई व्यवस्थित तथा पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।

माघ २० गते हिउँसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

२० माघमा देशका विभिन्न भागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

सुदूरपश्चिमका महत्वपूर्ण आयोजनालाई पूर्णता दिन मेरो उम्मेदवारी: भट्ट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

निर्वाचन आयोगको समन्वयमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा माघ १५ मा जानकारी गरिएको आयोगले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्