२१ वैशाख २०८३ सोमबार
image/svg+xml

संवैधानिक अंगमा १३ पद रिक्त, राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश फेरि सिफारिस !

लामो समयदेखि विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १३ पद लामो समयदेखि रिक्त छन् ।

होर्मुज अवरोधले एसियामा तेल सङ्कट गहरिँदैः जापान

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विश्वव्यापी तेल आपूर्ति सङ्कटले एसिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छिन्।

जलजला दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वमा ६ जनाको सामूहिक दाहसंस्कार

रोल्पाको जलजलामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जना मध्ये रुकुम पूर्वका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

सांसद हर्कको प्रश्न : बालेन जी... पत्रकारलाई निषेध गरेर के गर्न खोजेको?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकारलाई प्रधानमन्त्री कार्यालय अगाडि तस्बिर र भिडियो खिच्न रोक लागएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

‘राम नाम सत्य’ लाई टक्कर दिँदै ‘परालको आगो’

वैशाख ११ गते देखी सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले चलचित्र ‘राम नाम सत्य’ को व्यापारलाई टक्कर दिएको छ।

विश्वकप लिग–२ः ओमानविरुद्ध सकारात्मक नतिजा ल्याउने नेपालको लक्ष्य

जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालले मगंलबार ओमानको सामना गर्दैछ। जारी लिगमा ओमान शीर्ष ३ मा छ भने नेपालको स्थिती नाजुक छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ओमानलाई हराउनु पर्नेछ।

दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव

सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ।

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः पठाउने मन्त्रिपरिषद्को निर्णय, अरु निर्णय के ?

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा मुख्य निर्णय गरेको छ।

मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।

सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने

पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेकले केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने देखिएको विभागले जनाएको छ।

माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?

राजधानी काठमाडौं—जहाँ अवसर छन्, सपना छन्। आलिशान महल छन्। धेरैको जीविका तिनै महलको भाडा रकमबाट चलिरहेको छ, तर विडम्बना यी महलमा आर्थिक अवस्थाले हेरेर होइन, जात सोधेर कोठा दिइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्