७ वैशाख २०८१ शुक्रबार

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।

किशोरकिशोरीलाई अवसर

अहिले आवेदन खुला भएको र आयोजकले नेपालभरिमा विभिन्न स्कुलमा अनलाइनमार्फत अभिमुखीकरण सञ्चालन गरिरहेको जनाएको छ। नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोरकिशोरीको ऊर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन्।

किशोरकिशोरीलाई जीवनोपयोगी सीप किन ?

वास्तवमा किशोरकिशोरी समान व्यावहार र सम्मान चाहन्छन्। उनीहरू आफ्नो सोचाइ र भावना कदर गरिदिएको मन पराउँछन्।

किशोरकिशोरी के चाहन्छन्, अभिभावकले कसरी सम्बोधन गर्ने?

उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने, धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे बढी संवेदनशील हुने गरेको पाइन्छ ।

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन। नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु-याउने काम वर्षैदेखि चलिआएको छ।

इँटाभट्टामा काम गर्ने किशोरकिशोरीलाई सहयोग

इँटाभट्टामा काम गर्ने ५५ जना किशोरकिशोरीलाई तीन महिने व्यवसायिक तालिम दिई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री निःशुल्क वितरण गरिएको छ।

किशोरकिशोरीको विकासमा नयाँ नीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले मंगलबार एक समारोहबीच किशोरकिशोरी स्वास्थ्य तथा विकास नीति–२०७५ सार्वजनिक गरेको छ। महाशाखाले पुरानो नीति बनेको १९ वर्षपछि परिमार्जित नीति निर्माण गरेको जनाएको छ।

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्।

यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी

महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् ।

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा १५ किशोरकिशोरी घाईते भएका छन्। सिमपानीबाट यात्रु लिएर रसुवाघाट जानेक्रमममा बा १३ च ३६१७ नम्बरको जीप लिच्कीराम्चे–८ अम्बेटारमा दुर्घटना हुँदा १९ वर्षमुनिका १५ किशोरकिशोरी घाईते भएका प्रहरी चौकी सिम्पानीका प्रहरी हवल्दार रामउदगार महतोले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्