रविले भने- बालेनसँग सुकुम्बासी लगायत सबै समसामयिक विषयमा छलफल भयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग चार घण्टासम्म राजनीतिकर समसामयिक सबै विषयमा छलफल भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग चार घण्टासम्म राजनीतिकर समसामयिक सबै विषयमा छलफल भएको बताएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ।
यो कथा बालविवाहको मात्र होइन कथामा रहेका मुख्य पात्र ‘ठुले’ को पनि हो। जुन सामान्य छैन। उ क्षणमा करुणामयी भने अर्को क्षणमा हिंसात्मक हुने उसको प्रवृत्ति हो।
लामिन यामलले विश्वकप सेमिफाइनलमा फ्रान्सविरुद्ध भिड्दा कुनै डर नमान्ने बताएका छन्।
कप्तान शुभमन गिलको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय (ओडीआई) खेलिरहेको छ।
प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।
पूर्वाधारमन्त्री सुनिल लम्सालले सवारी नियम उल्लंघनबापतको जरिबाना रकम श्रमदान मार्फत तिर्न सकिने गरी नयाँ कानुनी व्यवस्था गर्न लागिएको बताएका छन्।
चितवनको विकासका लागि विनियोजित बजेटमध्ये ५८. ४१ प्रतिशत खर्च भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधनलाई लक्षित गर्दै उनीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो।
आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ।
प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गरिदिएको छ।
नेकपा (एमाले) का सांसद् ऐन महरले सामाजिक सञ्जालमार्फत आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसदमा सुरक्षाको विषय उठाएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।