५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो (अपडेट)

आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

छाप्रोमा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु (अपडेट)

जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको र स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्।

ईराकमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्।

सवारी दुर्घटनामा १७ वटा भैँसी-पाडा मरे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।

लागुऔषध नियन्त्रण गर्न सवारी चालकको पिसाब जाँच्दै प्रहरी

सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले अभियान थालेको छ।

मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।

बुढानीलकण्ठ सवारी दुर्घटना: पृथ्वी मल्ललाई चार वर्ष कैद

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै बुढानीलकण्ठ सवारी दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रूपैयाँ जरिवाना ठहर गरेको छ।

सवारी दुर्घटनामा विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

सवारी दुर्घटनामा परेर रौतहटमा एक विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्