हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल
उनले कुनै एउटा समूह तथा सोही समूहका व्यक्तिले पत्रकार सम्मेलन गरेर हिन्दूहरूको मन्दिरमा आगो लगाउने सार्वजनिक धम्की दिएको उल्लेख गर्दै सरकार मौन बसेकोप्रति प्रश्न उठाएका छन्।

