बाँकेमा ईभी हायस र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते
बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरास्थित हुलाकी सडकखण्डमा ईभी हायस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरास्थित हुलाकी सडकखण्डमा ईभी हायस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आन्तरिक खपतपछि बचेको विद्युत् अहिले दैनिक औसत ६५० मेगावाटसम्म छिमेकी मुलुकमा निर्यात भइरहेको छ।
यसअघि नै अन्तिम ३२ मा स्थान बनाइसकेको जर्मनी इक्वेडरमाथि जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ।
मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने वा व्यवस्थित रूपमा राख्न थालेपछि गिद्धलाई आहारा नपुगेको, जनसङ्ख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्ध कम हुँदै गएको जानकारहरू बताउँछन्।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा १३ राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
भारतले नेपाली तयारी चिया आयातमा कडाइ गरेपछि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन्। भारतीय पक्षसँग कूटनीतिक पहल नगरेको भन्दै ९९ चिया उद्योगले बन्द घोषणा गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनका लागि बिहीबार राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ।
नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना कमजोर बन्दै गएको संकेत देखिएको छ।
केन्द्रीय निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधित संस्करण सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गर्दै निर्वाचन समितिले राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान हुने जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन्।
इरानले होर्मुज जलमार्गबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री आवागमनविरुद्ध कडा चेतावनी दिएको छ।
असार १५ मा एक अर्बको दहीको कारोबार हुने अनुमान गरिएको छ ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै विरोध गरेका छन्।
कक्षा १२ को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएपछि विभिन्न विद्यार्थी संगठनहरूको ध्यानाकर्षण भएको छ।