३१ भाद्र २०८३ बुधबार
image/svg+xml

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक राष्ट्रियसभामा पेस

भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको थियो।

राष्ट्रपतिबाट नेपाल विशेष सेवासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।

पाठ्यक्रमलाई व्यवहारिक बनाउन सुझाव

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट रचनात्मक सुझाव सङ्कलन भएका छन्।

कुकुरलाई दु:ख दिने सबै दानव : अनु शाह

‘कोही कसरी यस्तो गर्न सक्छन्’ भन्ने सबले धिक्कारिरहेको बेला अभिनेत्री अनु शाहले ती महिलालाई लिएर कारवाहीको माग राखेकी छन्।

चाडपर्वमा उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताए।

जलवायु परिवर्तनमा २००९ मै विश्वको ध्यानाकर्षण गराएको हो : माधव नेपाल

नेपालले डेनमार्कको कोपनहेगनमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पनि आफू सहभागी भएर नेपालको समस्या विश्व समुदायसमक्ष राखेको बताए।

संसद्‌मा राज्यको खोजी

बाढीको पीडा, उद्धार तथा राहतमा देखिएको कमजोरी, बजारमा बढ्दो महँगी र विपद् व्यवस्थापनको दीर्घकालीन तयारीलाई लिएर बुधबार प्रतिनिधिसभामा सरकारमाथि गम्भीर प्रश्न उठेका छन् ।

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

प्रस्तावित संशोधनले प्रसूति बिदालाई हाल कायम ९८ दिनबाट बढाएर ६ महिनासम्म पुर्‍याउने व्यवस्था गरेको छ।

अमेरिकाको २३ राज्यमा पुग्दै 'बेहुली'

शशान कँडेलको निर्देशनमा रहेको चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युतमा सहुलियत

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।

‘ग्रेजोन’ को रिपोर्टबारे रवि– विश्वसनीयता नभएको कुरामा समय खेर फाल्दिनँ, पढ्दिनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले उक्त रिपोर्टबारे आफू अनभिज्ञ रहेको र नपढेको दाबी गरेका छन्।

चिलिमेको सुरुङभित्र चार श-व भेटिए

रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका न्। खोजी तथा उद्धारमा खटिएको टोलीले बुधबार शव भेटेको हो।

नेप्सेमा २१ अङ्कको गिरावट, सबै उपसमूह नकारात्मक हुँदा ५ अर्ब ३८ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१ दशमलव १९ अङ्कले घटेर २ हजार ६१२ दशमलव ४२ विन्दुमा झरेको छ।

उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते

उदयपुरको उदयपुरगढी गाउँपालिका-०७ अँधेरीस्थित सडकखण्डमा बुधबार बिहान ट्रक र यात्रुवाहक माइक्रोबस एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्