५ आश्विन २०८१ शनिबार
image/svg+xml

हुलबाट छुटेको हात्तीको छावाको झापामा उद्धार

मेचीनगर नगरपालिका वडा नम्बर ४ मिलनचोकबाट छावाको उद्धार गरिएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।

कोशी टप्पुमा लक्ष्मीकलीले जन्माइन् छावा

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माएकी छन्। १४ वर्षीया लक्ष्मीकलीले शनिबार छावा जन्माएकी हुन्। लक्ष्मीकलीले जन्माएको स्वस्थ्य छावा यो पहिलो हो।

कोशीमा हात्तीले छावा जन्माएपछि मृत्यु

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माए पनि मृत्यु हुन पुगेको छ। लक्ष्मीकलीले छावा जन्माएको साढे आठ घण्टापछि मृत्यु भएको हो ।

कोसीटप्पुमा नवजात छावा जोगाउन चुनौती

हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। तर नवजात छावा कमै मात्रामा बाँच्ने गरेका छन्।

आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कटको निर्णय गरिएको छ । आगामी २०७५ साल पुस महिनामा मध्यपश्चिम क्षेत्रमा हुन लागेको उक्त प्रतियोगिताको मस्कट हात्तीको बच्चा (छावा) राख्ने निर्णय गरिएको हो  । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्