२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अनलाइन शिक्षाले बढाएको विभेद

अनलाइन कक्षा चलाएका स्कुलका पनि सबै अभिभावकले सेवा पाएका छैनन् । अधिकांश अभिभावक गाउ“मा गएका छन् । गाउ“मा टावर नटिप्ने समस्या छ । डाटा खोलेर कहा“ अनलाइन टिप्छ भन्दै हिड्नु परेको छ । तिनीहरुलाई यो अनलाइन कक्षाले के फाइदा दियो ?

कोरोना कहर संकटमा शिक्षा

कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर्गमका बालबालिकाले अनलाइन कक्षाको कल्पना समेत गर्न सक्दैनन् ।

पाठ्यक्रमकै विज्ञहरुले लेख्छन् निजीका पुस्तक

सरकारी कुर्सीमै बसेकाहरु आफैं निजी प्रकाशनको किताब लेख्छन् । कर्मचारीकै बलबुतामा निजी प्रकाशन गृहले बजारमा अनधिकृत रुपमा किताब ल्याका हुन् । बिनास्वीकृति बजारमा जाँदा कसरी कारवाही हुन्छ । पाठ्यक्रमभित्रै छानबीन हुनुपर्छ ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा रेडियोबाट पढाइ, विद्यार्थी र शिक्षक उत्साहित

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुस्थित चन्द्रोदय आधारभूत बिद्यालयकी शिक्षिका कल्पना लिम्बूले सामाजिक दुरी कायम गरी आफ्नो टोल वरपरका ५–६ जना बिद्यार्थीलाई घरमै राखेर पढाई सहजीकरण गर्न थालेकी छन्। उनी बिद्यार्थीलाई रेडियो सुन्न लाउँछिन् र केहि अस्पष्ट र थप जिज्ञासा भए त्यसको समाधान पनि गरिदिन्छन्।

अनलाइन शिक्षामा प्राविको पहुँच असंभव, आधारभूत तहका बालबालिका समेट्न चुनौति

कोरोनाबाट जोगिन सरकारले लकडाउन सुुरु गरेसाथै विद्यालय तहका सबै बालबालिकाहरु आफ्नो अभिभावका साथ घर हिँडे । अहिलेको अवस्थामा कोरोना संक्रमितको सँख्या थपिँदै जाँदा सरकारले लकडाउन झनै कडा बनाएको छ । धेरै जसो अभिभावकहरु अवसर र बालबालिकालाई राम्रो शिक्षा दिलाउने उदेश्यले काठमाडौं बस्दै आएका थिए । तर हाल काेरोनाको त्रासले सबै उपत्यकाबाहिर आफ्नो जिल्ला फर्केकोले सम्पर्क गर्न समस्या छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्