२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

अन्तरजातीय जोडीलाई एक लाख नगद

नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए।

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ।

कलाकारको दसैँ: गाउँघरको सम्झनादेखि पर्दाको व्यस्ततासम्म

अभिनेता राजेश हमालका लागि भने दसैँको उल्लास अरूको जस्तो छैन । दसैँकै दिन आमालाई गुमाएका हमालका लागि यो पर्व भावनात्मक रूपमा पीडादायी छ ।

ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता

राखेपको बुधबार बसेको बैठकको निर्णयअनुसार सम्बन्धित सङ्घका विधानमा रहेको व्यवस्थालाई आधार बनाएर उनीहरूलाई फिर्ता बोलाइएको परिषद्ले जनाएको छ।

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

दुवै विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमणपछि मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गर्दै आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

युरोपेली सङ्घको बजेटमा मतभेद

आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाचन हुन लागेकाले राजनीतिक परिवर्तनबाट वार्ता प्रभावित हुन सक्ने चिन्ताबीच नेताहरूले डिसेम्बरभित्र सहमति जुटाउने प्रयास गरिरहेका छन्।

'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै

'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।

दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन...

दसैँ, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौंउपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो।

६० वर्षको उमेरमा सलमानलाई सन्तानको चाहाना, करण जोहरसँग विवाह र एक्लोपनबारे खुलेरै कुराकानी

बुधबार जियोहटस्टारमा प्रसारण भएको शोको नवौ सिजनको पहिलो भागमा उनले विवाह, एक्लोपन र आफ्नो निजी जीवनबारे करण जोहरसँग खुलेरै कुरा गरेका छन्।

दिल्लीका धेरै विद्यालयमा बम वि*स्फोटको धम्की, अनुसन्धान जारी

भारतको दिल्लीका धेरै विद्यालयलाई बमले उडाउने धम्की प्राप्त भएको छ।

अष्ट्रेलियामा बेरोजगारी दर कोभिडयताकै उच्च, अझै बढ्ने अनुमान

सेप्टेम्बरमा अष्ट्रेलियामा बेरोजगारी दर ४.७ प्रतिशतले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्