९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘मापसे छलिएला छलिन्न मृत्यु’

मापसे गरेर उम्कने प्रयासमा चालक स्वयं दुर्घटनामा परेको प्रहरी तथ्यांकले देखाउँछ। ‘मापसे छलिएला तर मृत्यु छल्लिन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का भन्छन्, ‘मापसे छल्ने क्रममा दुर्घटना हुने सम्भावना झनै बढी हुन्छ।’

३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए।

बुबाको मुख हेर्ने दिनमै छाेराले गरे बुबाको हत्या

छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

सवारी चेकजाँचमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ।

ताप्लेजुङमा बिहीबार मध्यरातिदेखि मादक पदार्थ बिक्रीमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर १ गते बिहीबार मध्यरातिदेखि मंसिर ४ गते मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिबन्ध गरेको छ।

‘ट्राफिक जरिवाना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ।

खोलामा युवा बेपत्ता

शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलाको पुलबाट हामफालेका रंगेली–७ का २९ वर्षीय सुरेश मण्डल बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकविरुद्ध कारबाही

जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन्। उनले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन्।

मादक पदार्थ बिक्री वितरण गर्ने तीनजना प्रहरीको नियन्त्रणमा

डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्