आत्महत्याको आर्थिक क्षति १० खर्ब पाउण्ड
बेलायतमा हरेक वर्ष हुने आत्महत्याको आर्थिक मूल्य १० खर्ब पाउन्ड हुने गरेको अध्ययनले देखाएको छ।
बेलायतमा हरेक वर्ष हुने आत्महत्याको आर्थिक मूल्य १० खर्ब पाउन्ड हुने गरेको अध्ययनले देखाएको छ।
सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ।
स्वास्थ्य विज्ञहरूले गैरआवासीय नेपालीहरूमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या देखिएकोमा चिन्ता व्यक्त गरेका छन्।
आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइरहेका बेला कपिलवस्तुमा भने आत्महत्याका घटना बढ्दो छ।
नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन।मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन्।
हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।
आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।
वाग्मती प्रदेशमा आपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।
कपिलवस्तुमा आत्महत्याको घटनाले विकराल रुप लिँदै गएको छ। दिनहुँ जसो अहिले आत्महत्याको घटना हुने गरेकोले यो जिल्ला विकराल बनेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न÷नगराउन अनुरोध गरेको छ।
सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ। मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ।
गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।
भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ।