८ वैशाख २०८१ शनिबार

अभावको भुमरीमा ‘बादी वस्ती’

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तिमुनिको अध्यारो छ, दुर्गा भवानी टोल। घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी वस्ती यतिखेर अभावको भुमरीमा छ।

चरम गरिबीसँग जुध्दै विद्यालयकै सर्वोत्कृष्ट विद्यार्थी

सम्पत्तीको नाममा एक टुक्रा जमिनसमेत नभएकाले प्रयोगविहिन अवस्थामा रहेको पुरानो एकतले ढुंगाको घरमा बस्छन्। त्यही घर पनि झरी पर्दा चुहिएर विजोग हुन्छ। कठ्याङ्ग्रिने जाडोमा बिहान–बेलुकी बाहिर बसेर पढ्ने गरेकी थापाको दैनिकी शब्दमा ब्याख्या गर्न सकिने अवस्था छैन।

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।

चरम गरिबीले उच्च शिक्षाबाट वञ्चित

मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिकर्मीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन्।

गरिबीले पढ्नै रोकिए अब्बल विद्यार्थी

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको सबैभन्दा उत्कृष्ट नतिजा ’बि प्लस’ ल्याएका केशव विकको उच्च शिक्षा पढ्ने जाने रहर भएपनि चरम गरिबीका कारण उनले उच्च शिक्षामा पाइला चाल्न पाएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्