२८ वैशाख २०८३ सोमबार
image/svg+xml

वित्तीय शोषण अन्त्य गर्न सरकारलाई दबाब

वित्तीय शोषण अन्त्य गर्न सरकारलाई दबाब दिँदै सबै जिल्ला प्रशासनबाट ज्ञापनपत्र बुझाइएको छ ।

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले ट्रेड युनियन खारेजीको नीति लिएको जनाएको छ।

‘लभ इज अल्वेज लाउडर’ लेखेपछि तृषामाथि चासो

अभिनेता तथा राजनीतिज्ञ थलपति विजयसँग उनको सम्बन्धबारे चर्चा भइरहेका बेला तृषाले सोमबार सामाजिक सञ्जालमा राखेको स्टाटसले झन् चर्चा चुलिएको छ।

मानवअधिकार आयोगले पठायोे सुकुम्बासीको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन

राष्ट्रिय मानवअधिकार आयोगले सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सोमबार सरकारलाई पठाएको छ।

अन्नपूर्ण क्षेत्रः पर्यटकले फालेको फोहोर उठाएर पोखरा ल्याइँदै

पदयात्रामा गएका आन्तरिक र बाह्य पर्यटकले फ्याकेको फोहोर अहिले अन्नपूर्ण क्षेत्रका स्थानीयका लागि चूनौती बनेको छ। सर्वत्र फोहोर बढ्दै गएपछि एक्यापले त्यही फोहोर संकलन गरेर पोखरा ल्याउन थालेको हो। एक्याले पछिल्लो दुईवर्षदेखि अन्नपूर्ण क्षेत्रबाट फोहोर संकलन गरेर पोखरा ल्याउन थालेको छ। दुईवर्ष अवधिमा हजारौं किलो तौल फोहोर पोखरा ल्याइएको एक्यापले बताएको छ।

सुधारिएको करेसाबारीले आत्मनिर्भर बन्दै महिला

करेसाबारी अब केवल तरकारी उत्पादन गर्ने ठाउँ मात्र रहेन। यो आत्मनिर्भरता, पोषण, बचत, नेतृत्व र सम्मानसँग जोडिएको छ।

‘नयाँ नेपाल’ को खाका कति व्यवहारिक ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले परम्परागत सरकारी दस्तावेजभन्दा फरक ढंगले आफूलाई प्रस्तुत गरेको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल भएको छ ।

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको माग

इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ।

यस्ताे छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सोमबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘नेपाल कार्बन प्राधिकरण’ गठन गरिने, वन क्षेत्रलाई डलर आर्जनको माध्यम बनाइने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वन क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार बनाउने घोषणा गरेको छ।

जी-क्लाउड र डाटा नीति कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गरिने

नीति तथा कार्यक्रममा डाटा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगमार्फत नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने उल्लेख छ।

अभ्यास खेलः नेपाल 'ए' को क्लिनस्विप, अन्तिम खेलमा अमेरिका ८ रनले पराजित

नेपालले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.१ ओभरमा सबैविकेट गुमाएर २५७ रन मात्र बनायो।

कृषिमा ‘एग्री–टेक’ र किसान क्रेडिट कार्ड: बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने

सरकारले कृषिलाई प्रविधिमैत्री र व्यावसायिक बनाउन ‘एग्री–टेक’ र किसान क्रेडिट कार्डको अवधारणा सार्वजनिक गरेको छ।

राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारी बर्खास्त हुने

सरकारले राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारीलाई तत्काल बर्खास्त गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्