पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी विकास कोषलाई प्राप्त पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।
आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिना लागेको छ। तर, अहिलेसम्म विमानस्थल आन्तरिक उडानमै सिमित रहेको छ। अन्तर्राष्ट्रिय उडानका लागि अहिलेसम्म उचित पहल र चाँसो नदेखिएको पोखराले आरोप लगाउँदै आएको छ। केहीगरि सिचुआन एयरलाइन्सले चार्टर उडान गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने त्यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ।
काठमाडाैंबाट धनगढी आईरहेको श्री एयर लाइन्सको जहाजको ढोका आकाशमै खुलेको भन्ने कुरा गलत भएको धनगढी विमानस्थलले जनाएको छ।
टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ।
सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
विगत लामो समयदेखि मृत्युदर घट्न सकेको छैन। वैदेशिक रोजगारमा जाने कामदारको शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर गए तापनि नेपालीहरूले हरेकदिनजसो ज्यान गुमाइरहेका छन्।
उनले सोमबार प्रतिनिभिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा माथि चर्चा गर्ने क्रममा भने, ‘त्यो विमानस्थल निर्माण गर्न किन अघि सर्दैनौ? त्यो नहुँदा नेपालले भोली कति ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने कुरा किन बुझ्दैनौं। यसबारे मलाई बहस गर्न म लागेको छ।’
सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ।
नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो। विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन्।