चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो
चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।
चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।
आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्।
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन्।
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैँ सकिएसँगै किसान अलैँची टिप्न,छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो। अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ।
फक्ताङ्लुङ वडा नं ३ लिङखिमका मानबहादुर लिम्बूले आफ्नो बगानमा यसपटक अलैंचीको उत्पादन गत सालको तुलनामा ६० प्रतिशतले घटेको बताए।
ताप्लेजुङमा गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ।अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो।
करिव ५ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन (४० किलोग्राम) ६० हजार रुपैयाँबाट सुरु भएको अलैँचीको मूल्य एकसाता नबित्दै ओरालो लागेको छ।
पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैंचीका बोट सुक्न थालेका छन्।
अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।
करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।
कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैंचीको योगदान १ नम्बरकै रहेको निश्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औंल्याइएको छ।
माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।
असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो। ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ।
अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।