जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
जापानीज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
जापानीज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बेलायतजस्तो विकसित र सुविधायुक्त देशमा पनि मानिसहरू सडकको पेटीमा रात बिताउन बाध्य हुनु भनेको गम्भीर सामाजिक समस्या हो।
ओलीले राज्य संकटमा रहेका बेला नेतृत्वको क्षमता पहिचान हुने भए पनि सरकारले संकटको समयमा अपेक्षित सक्रियता देखाउन नसकेको बताइन्।
यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ।
पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर तिमीलाई ‘बिदाइ’ गरे भन्ने लाग्यो होला। सायद देख्यौ होला तिमीले। कृपया त्यस्तो नठान।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताएका छन्।
ठाउँठाउँमा सिसा चर्केर बिरूप हुँदा पनि प्रियाले उही मृदु मुस्कानसहित एकोहोरो उनैलाई हेरिरहेकी थिइन्।
विश्व फुटबलको चर्चित टोली ब्राजिलले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।
इजरायलको च्यानल १२ को रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले अल-कायदा विचारधारामा उनको प्रभावको प्रमाण फेला पारेका छन्।
सामाजिक सञ्जाल तथा सामाचार तिर गायिका एलिना चौहान र उनको पूर्व पति विष्णु सापकोटाको नाम जोडेर अनेकै चर्चा फैलिन थालेपनि उनले यस्तो नगर्न आग्रह गरेकी छन्।
निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले अब कोही पनि नागरिक घरविहीन नरहने दाबी गरेका छन्।