३० पुस २०८२ बुधबार
image/svg+xml

षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल मुक्तक प्रतिष्ठान कोशीले सम्झियाे चार स्रष्टा

नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेकाे छ।

कांग्रेस विशेष महाधिवेशन : अघि बढ्यो निर्वाचन कार्यतालिका, २१ पदमा मतदान हुने

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।

ट्रम्पले इरानलाई चेतावनी दिँदै उसका परमाणु केन्द्रबारे के भने ?

इरानमा गत डिसेम्बर २८ देखि लगातार विरोध प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनहरू देशमा बढ्दो महँगी र बिग्रँदो अर्थतन्त्रको मुद्दाबाट सुरु भएका थिए, जुन अहिले हिंसात्मक बनेका छन्।

इरानमा इन्टरनेट शटडाउन भइरहेका बेला मस्कको कम्पनी स्टारलिंकले निःशुल्क सेवा सुरु

इरानमा जारी विरोध प्रदर्शनका कारण पछिल्ला केही दिनदेखि देशभर इन्टरनेट सेवा बन्द छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सात वटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।

नेपाल रिपब्लिक मिडिया लिमिटेड: राष्ट्रिय पत्रकारितादेखि अन्तर्राष्ट्रिय विश्वाससम्मको सशक्त यात्रा

पत्रकारिता एउटा भूगोलमा मात्र सीमित हुनु हुँदैन भन्ने धारणामा नेपाल रिपब्लिक मिडिया स्पष्ट छ।

चीनविरुद्ध भाजपाको ‘लाल आँखें’ नीति फेरियो : कांग्रेसले लगायो दोहोरो चरित्रको आरोप

उनले आरोप लगाउँदै भनेका छन्, ‘भाजपाले चिनियाँ पार्टी (सीपीसी)सँग बैठकहरू गरेको छ। जब तिनीहरू सत्तामा थिएनन्, तिनीहरू चीन जान्थे र आरएसएसका सदस्यहरूले तालिम लिन्थे।’

देवघाटमा माघे संक्रान्ती मेलाको तयारी पूरा

तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको संगम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ।

पर्याप्त तयारीबिना राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।

मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील

गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।

जेनजी आन्दोलनमा फरार कैदी तारकेश्वरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजार पक्राउ परेका छन्।

काठमाडौं ज्याठाको होटलमा सिआइबीको छापा, सात चिनियाँ पक्राउ

उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।

दुई चरणमा चुनाव हुने चर्चाबारे के भन्छन् गृहमन्त्री अर्याल?

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको दायित्व भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्