इबोला प्रकोपले बढायो विश्व चिन्ता
कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ।
कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ।
गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
पेरिसस्थित साइन्स पो विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल ग्राजेव्स्कीका अनुसार इरानको आक्रमणमा रूसको साथ हुनु स्वाभाविक कुरा हो।
गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि रास्वपाका सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
आफैंले पनि जीवनमा विभिन्न प्रकारका नशालु पदार्थ प्रयोग गरेको स्वीकार गरेकी छन्।
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
वर्तमान विश्वमा भर्खरै उदाएको स्वीकारोक्ति दर्शनले जीवन र जगतलाई हेर्ने र फेर्ने नवीन चिन्तन, चेतना र चैतन्यको सम्बोधन र उदबोधन गरेको छ।
डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न देखिएका प्रहरी कर्मचारीमाथि निर्मम कारबाही गर्ने नीति अपनाएका छन्।
अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला शल्यक्रियाको १८ औँ दिनमा अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाखसहित एक जना उपसचिवलाई प्रहरीले पक्राउ गरेको छ।
उनको आफ्नै निर्वाचन क्षेत्रको एक गाउँमा मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी प्रहार गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन्।
ग्लोबल ग्ल्यामर भेन्चरले दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।