अनलाइन सट्टेबाजी गर्ने दुई लाख बढी एप र वेबसाइट बन्द
नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ।
प्रधानमन्त्री कुनै एक व्यक्ति, उद्योग, उत्पादन वा समूहका नेता होइनन्। प्रधानमन्त्री सम्पूर्ण राष्ट्रका नेता हुन्। त्यसैले उनको सोच, नीति र निर्णय पनि राष्ट्रको समग्र हितमा केन्द्रित हुनुपर्छ।
मन्त्रिपरिषद् बैठकले यससम्बन्धी मस्यौदामाथि छलफल गरेर कडा निर्णय लिने र अनुमोदन भएपछि अर्को हप्ता संसदमा प्रस्तुत गरी छिटो पारित गर्ने प्रयास गरिने उनले बताए।
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।
नेपालमा बेलायती पाठ्यक्रमअन्तर्गत सञ्चालन हुने एडभान्स लेभल (ए–लेभल) कार्यक्रमलाई सरकारले शैक्षिक रूपमा मान्यता दिँदै आएको छ।
झापाको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबिच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी बिहीबार सम्झौता भएको छ।
सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ।
भारतीय अभिनेत्री करिना कपूरले बिहीबार परीक्षा प्रणाली र विद्यार्थीहरूको प्रदर्शनप्रति चिन्ता व्यक्त गरेकी छिन्।
अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।
सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आफ्नो अनशन तोडेका छन्।
गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तक्र्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्यालगायत दैनिक जीवनसँग जोडिएका विषय खुलस्त रूपमा राख्ने गरेका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपालमा जलनका घटना बर्सेनि हजारौं हुन्छन्, सयौंले यही कारण ज्यान गुमाउँछन्। सबै घटना सार्वजनिक बहसमा पनि आउँदैनन्।