१५ वैशाख २०८१ शनिबार
image/svg+xml

साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी

कोरोना भाइरसको जोखिम घट्दै गएकोभन्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। अहिलेकै अवस्था रहेका विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए।

असार १ बाट विद्यालय खोलौं : सञ्चालक

प्रत्यक्ष उपस्थिति सम्भव नभएका ठाउँको हकमा डिजिटल कक्षा, रेडियो, टेलिभिजन, पत्रपत्रिकाको प्रयोग गरी भर्चुअल पठनपाठनजस्ता वैकल्पिक विधि अपनाइने विद्यालय सञ्चालकको तर्क छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्