६ आश्विन २०८१ आइतबार
image/svg+xml

सम्पत्ति विवरण दिन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले २०३६ सालदेखिकै सरकार, संसद र न्यायाधीशलगायतका उच्च पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिएको एउटा रिट निवेदनमा संविधान र कानुनमा भएको व्यवस्था बमोजिम गर्न निर्देशनात्मक आदेश दिएको छ।

ट्याटु छोप्ने आदेशले हार !

राष्ट्रिय टोलीका फराकिलो हारबाट निराश बनेका चिनियाँ फुटबल समर्थकले त्यसको दोष देशको फुटबल प्रशासनलाई लगाएका छन्। चीन फुटबल संघले आफ्ना खेलाडीलाई खेलदौरान ट्याटु देखाउन प्रतिबन्ध लगाउनुलाई समर्थकले हारको कारणका रूपमा बयान गरेका छन्।

डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

फर्मालिन कम प्रयोग गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सड्नबाट रोक्न प्रयोग गरिने फर्मालिन (एक प्रकारको रसायन) माछामा प्रयोग गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुासर मात्र प्रयोग गर्न आदेश दिएको छ।

प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रेस काउन्सिललाई छानबिन गर्न अन्तरिम आदेश दिएको छ।

राष्ट्रिय सभाका तीन सदस्यको सपथ रोक्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतलले राष्ट्रिय सभाका तीन जना मनोनित सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र डा‍. विमला पौडेल राईको सपथ रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन्।

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

भक्तपुर कटुन्जेका घर नभत्काउन सर्वाेच्च अदालतले डिभिजन सडक कार्यालय र सूर्यविनायक नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्र बैंकले रोक्का गरेरको अजेयराज सुमार्गीको करिब सवा २ अर्ब रुपैयाँ निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

एम्नेस्टी प्रमुख रिहा गर्न आदेश

मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका प्रमुख तानेर किलिक रिहा गर्न टर्कीको एउटा अदालतले आदेश दिएको छ ।

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्