टोकियो विमानस्थल दुर्घटनाबारे अनुसन्धान सुरू, तीन सयभन्दा बढी उडान प्रभावित
दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।
आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
पोखराको सराङकोट आकाशमा मात्र उडान अनुमति पाउने प्याराग्लाइडिङले तोकिएको ठाउँ छाडेर अन्यत्र उड्ने गरेका छन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी पाइलटले अहिले पोखरा क्षेत्रमा मनपरि तरिकाले प्याराग्लाइडिङमा उडाईरहेको पोखरा विमानस्थलमा हवाईजहाजले गरेको गुनासोको विवरणले देखाउँछ। हवाई रुटमा प्याराग्लाइडिङ उड्दा जोखिम थपिएको विमानस्थलको चिन्ता छ।
विसं २०१९ देखि यहाँ उडान सुरु भई नियमित रहेकामा विसं २०४८ मा पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग सञ्चालनमा आएपछि बन्द भयो। त्यतिबेला यहाँबाट पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुन्थ्यो। सडक पुगेपछि जिल्लाबाट पोखरा र काठमाडौँको यात्रा सडकबाटै सम्भव भएपछि विमान बन्द भएको हो।
देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा पर्यो। त्यहाँ सयौँ घरटहरा बने। अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो। विमानस्थल खाली भयो। विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए।
हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ।
नेपाली हवाईजहाजलाई युरोपको आकाशमा उड्न लगाइएको प्रतिबन्ध हटाउन सरकारको अनुरोधपछि युरोपेली संघ (इयू) का प्रतिनिधि नेपाल आउने भएका छन्।