खुकुरी प्रहार गरी श्रीमतीको हत्या
बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।
हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।
आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रुपन्देहीको शुद्धोधन ३ फर्साटिकरमा रहेको एक प्लाई उद्योगमा कार्यरत भारतीय कामदार रवि सिंहले सोही उद्योगमा कार्यरत २२ बर्षीय अवधेश हरिजनको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार व्यवसायिक विवादका कारण लामालाई कार्की र मियाँले खुकुरी प्रहार गरेको हो।
अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ सवा ५ बजेको समयमा सामान्य विवाद हुँदा त्रियुगा नगरपालिका ८ उत्तराही टोलका ६५ वर्षीय महिकर चौधरीको हत्या भएको थियो।
स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।
सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ।
अन्धाधुन्ध बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट सख्त घाइते ६० वर्षीया फुटी भोटे,१८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिइसकेको छ।
खोटाङमा दम्पत्तीमाथि खुकुरी प्रहार हुँदा श्रीमानको मृत्यु भएको छ । श्रीमती गम्भीर घाइते भएकी छन् । ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट आईतबार केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।