coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुईको हत्या

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

रुपन्देहीको शुद्धोधन ३ फर्साटिकरमा रहेको एक प्लाई उद्योगमा कार्यरत भारतीय कामदार रवि सिंहले सोही उद्योगमा कार्यरत २२ बर्षीय अवधेश हरिजनको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

व्यवसायीलाई खुकुरी प्रहार गर्ने २ जना पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार व्यवसायिक विवादका कारण लामालाई कार्की र मियाँले खुकुरी प्रहार गरेको हो।

उच्च अदालतको गेट अगाडि खुकुरी प्रहार

अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरी बृद्धको हत्या गर्ने पक्राउ

मंगलबार साँझ सवा ५ बजेको समयमा सामान्य विवाद हुँदा त्रियुगा नगरपालिका ८ उत्तराही टोलका ६५ वर्षीय महिकर चौधरीको हत्या भएको थियो।

खुकुरी प्रहार गरी छिमेकीको हत्या

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।

याम्फुदिनका घाइतेको काठमाडौंमा उपचार सुरु

अन्धाधुन्ध बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट सख्त घाइते ६० वर्षीया फुटी भोटे,१८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिइसकेको छ।

खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर

खोटाङमा दम्पत्तीमाथि खुकुरी प्रहार हुँदा श्रीमानको मृत्यु भएको छ । श्रीमती गम्भीर घाइते भएकी छन् । ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट आईतबार केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्