१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रश्न गरौं प्रश्न

आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँदैन।

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष पेस गरेका छन्।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले गरे भावी सुरक्षा रणनीतिबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ।

सरकारी विज्ञापनमा अंकुश लगाउने व्यवस्था हटाउनु पर्छ

नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।

राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना कार्यान्वयनमा लैजादैछौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा उहाँले उक्त जानकारी दिएका हुन्।

राष्ट्रिय सुरक्षा परिषद्का तीन गल्ती

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछिको सरकारले माओवादीलाई पुल्पुल्याएर जे/जति निर्णय गर्‍यो, त्यसैले देशमा अर्को द्वन्द्वको बीजारोपण गरेको हो।

काठमाडौँमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौंमा एमसिसी उपाध्यक्ष फातिमा सुमारको आगमन र उनको भेटघाटको कार्यतालिकासँगै एमसिसीविरुद्ध हुन सक्ने गतिविधिका सम्बन्धमा के गर्ने ? भन्ने विषय टुंगो लगाउन सो बैठक बसिरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीद्वारा ‘राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन’ पेस गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५-२०७६’ पेस गर्ने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्