प्रधानसेनापति कसलाई देख्दै छन् पृथक्तावादी ?
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँदैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष पेस गरेका छन्।
प्रधानमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ।
नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा उहाँले उक्त जानकारी दिएका हुन्।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछिको सरकारले माओवादीलाई पुल्पुल्याएर जे/जति निर्णय गर्यो, त्यसैले देशमा अर्को द्वन्द्वको बीजारोपण गरेको हो।
काठमाडौंमा एमसिसी उपाध्यक्ष फातिमा सुमारको आगमन र उनको भेटघाटको कार्यतालिकासँगै एमसिसीविरुद्ध हुन सक्ने गतिविधिका सम्बन्धमा के गर्ने ? भन्ने विषय टुंगो लगाउन सो बैठक बसिरहेको स्रोतले जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५-२०७६’ पेस गर्ने भएका छन् ।