तास खालबाट १० जना पक्राउ
मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।
मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।
सरकारले समेत जुवा तास लगायतका खेल्न प्रतिबन्ध लगाएको छ। मुलुकी अपराध संहिता, २०७४ मा यस सम्बन्धी कानुनी प्रावधान तोकिएको छ।
ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।
टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।
भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरुलई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ६ जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएकाे अभियाेगमा ५ प्रहरी निलम्वनमा परेका छन्।जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनामा ५ प्रहरी निलम्वनमा परेका छन्।
विराटनगरको एक गीत गजल रेष्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
रुपन्देहीको भैरहवामा जुवाखालबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका २ मेउडिहवामा संचालित एक चिया पसलमा जुवा खेल्दै गरेका १८ जना जुवाडेलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । जुवाखालबाट एक लाख बढी रकम बरामद गरेको छ ।