१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बेलको लयले पेज दंग

तत्कालीन प्रशिक्षक जिनेदिन जिदान रियाल मड्रिडको प्रशिक्षक रहँदा बेल गत सिजन लोनमा आफ्नो पूर्वक्लब टोटेनह्याम आएका थिए। नयाँ सिजनसँगै सान्टियागो बर्नाबेउ फर्किएका बेलले आइतबार लेभान्टेसँग ३–३ को बराबरी भएको खेलमा गोल गरेका थिए।

भिनिसियसले टारे रियालको संकट

रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा नै बेलले अग्रता दिलाएका थिए।

‘बेलले सम्मान पाएनन्’

स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिडका समर्थकले गारेथ बेलप्रति गरेको व्यवहार अपमानजक भएको उनका एजेन्टले आरोप लगाएका छन्।

बेल रियालमै खुसी

‘मैल बेल सधैं रियालमै खुसी छन् भन्दै आइरहेको छु,’ बार्नेटले भने, ‘उनले क्लबबाट सबै खाले प्रतियोगिता जितेका छन् । त्यसैले उनी प्रिमियर लिगमा फर्कन्छन् जस्तो मलाई लाग्दैन ।’

रोनाल्डोको स्थान लिने बेलको संकेत

रियाल मड्रिडका स्ट्राइकर गारेथ बेलले क्लबमा क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा उनको जिम्मेवारी लिन आफू तयार रहेको संकेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्