भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ।
भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका संकटग्रस्त क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई तीव्र पारिएको छ।
भोटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ को उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
रसुवाको भोटेकोशी बाढीपछि दुवैतर्फ खोज, उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट नौ हजार ४३५ जनाको उद्धार गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका तथा उद्धार गरिएका पर्यटकको बारेमा जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने भएको छ।
सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका समयमा समेत राजनीतिक विभेद गरिएको आरोप लगाएका छन्।
इंग्लिस प्रिमियर लिगको दोस्रो चरणअन्तर्गत आइतबार राति भएका चार खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले शानदार जित निकाल्दा लिड्स र ब्रेन्टफोर्ड तथा सन्डरल्यान्ड र फुलहमबीचको खेलमा घरेलु टोलीले अंक बाँडेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ।
भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ।
एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
बाढीपहिरो प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सुझाव दिने आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले शव व्यवस्थापनको जिम्मेवारी तोकेर बाढी प्रभावित रसुवामा खटाएको छ ।