१४ आश्विन २०८१ सोमबार
image/svg+xml

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ जना मारिए

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ।

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी, सूर्तिजन्य पदार्थको कर पनि बढ्ने

स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ।

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ।

महिलामाथि एसिड प्रहार गर्ने सर्इलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। साेमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन्।

एशियाली खेलकुदमा घुम्न जाने अफिसियललाई कारबाही : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय एरिनामा खेलाडीले देशको इज्जत राखेपनि इज्जत र प्रतिष्ठालाई बन्धक बनाई घुम्न र मनोन्जरनको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुदको नाममा विदेश जाने अफिसियलको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ।

बलात्कारीलाई हदैसम्मको कारबाही : मन्त्री थापा

बलात्कारीलाई आजीवन कारावासको सजायँको कानुन निर्माणको तयारी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले बताएकी छन्।

कारबाही न्यायोचित छैन : फ्लिन्टफ

इङ्ल्यान्डका पूर्वअलराउन्डर एन्ड्य्रु फ्लिन्टफले बल टेम्परिङ घटनामा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर तथा ओपनर क्यामरुन बेनक्रफ्ट मात्र दोषी भन्दै प्रतिबन्धित गरेको घटना न्यायोचित नरहेको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्।

सडक र पुलका योजना अलपत्र, ठेकेदारमाथि कारबाही सुस्त

जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन्। सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन्।

पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता लिन मोदीको निर्देशन

झुटा समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन्।

अस्ट्रेलियन खेलाडीको कारबाही फिर्ता लिन माग

क्रिकेट कमर्चारीकाे संस्था अस्ट्रलियाली क्रिकेट संघले बल टेम्परिङ्ग प्रकरणमा कारवाहीमा परेका रास्ट्रिय टिमबाट निलम्बित अस्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याट्सम्यान ब्याङ्क्रफ़्टको कारवाही फिर्ताकाे माग गरेकाे छ।

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन्।

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्