८ वैशाख २०८१ शनिबार

तीन सय स्थानीय तहमा भूमि बैंक

कृषियोग्य जमिन प्रयोगमा नआउँदा कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा उत्पादन बढाउन सरकारले भूमि बैंकमार्फत बाँझो जमिन उपयोगमा ल्याउन लागेको छ ।

भूमि बैंक स्थापना

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो।

तीन सय स्थानीय तहमा भूमि बैंक

सरकारले साउनदेखि प्रयोग नभएको र बाँझो जग्गा बैंकमा राखेर ब्याजसरह निश्चित रकम हरेक महिना या हरेक वर्ष बुझ्न पाउने गरी भूमि बैंक स्थापना गर्ने भएको छ। सुरुमा देशका तीन सय स्थानीय तहमा तथा क्रमशः सबै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने सरकारको योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्