दुर्गा प्रसाईं भन्छन् : सुनसरी घटना नियोजित रूपमा घटाइएको हो
उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताएका छन्।
उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता शाही नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा मंगलबार औपचारिक घोषणा भएपछि जिनेदिन जिदानले दुवै मुठ्ठी कसे र प्रायः शान्त देखिने उनको आवाज पनि केही क्षण भावुक बन्यो।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र स्थानीय प्रशासनको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। सोही कार्यक्रमअन्तर्गत दोस्रो दिन पनि नियमित स्वास्थ्य सेवा प्रभावित बनेको हो।
उनको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ७९ वर्षको उमेरमा उनको निधन भएको हो।
विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो।
आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ।
बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा गर्ने, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विषयमा छलफल हुनेछ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि देशमा धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक सद्भाव जोगाउन र राष्ट्रिय एकतालाई थप बलियो बनाउन सबै पक्षसँग अपिल गरेका छन्।
नेपाल आज इतिहासकै महत्त्वपूर्ण आर्थिक मोडमा उभिएको छ। लाखौं युवा अवसरको खोजीमा दैनिक रूपमा विदेश जाने क्रम रोकिएको छैन।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई लक्षित गर्दै अचानक धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
उनले ओमप्रकाश मेहतामाथि ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।