तिहारै आयो (फोटो फिचर)
तिहार नजिकिएसँगै फूलको व्यापार पनि बढेको छ। तिहारको लागि नर्सरीमा लगाइएको फूललाई बजारसम्म पुर्या उन किशानहरुलाई पनि भ्याई नभ्याई छ।
तिहार नजिकिएसँगै फूलको व्यापार पनि बढेको छ। तिहारको लागि नर्सरीमा लगाइएको फूललाई बजारसम्म पुर्या उन किशानहरुलाई पनि भ्याई नभ्याई छ।
मागअनुसार उत्पादन नभएपछि बाँकेका सर्वसाधारणले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्नुपरेको छ।
वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।
आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।
महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन्।
बाँकेमा फूलको माग पछिल्लो समय तिव्र गतिमा बढिरहेको छ। तर उत्पादन भने निकै कम छ।
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।
आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।
विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए।
सामान्यतया घरमा गमला तथा फूलबारी बनाएर फूल फूलाउने चलन नै छ । यहाँको दक्षिणी रवि बजारमा भने घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नु पर्ने नियम बनाइएको छ । सडक कालोपत्रे भएपछि हरेक घर अगाडी पाँच वटा गमला राख्नका लागि अनुरोध भएको थियो ।
सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
भोजपुरमा जन्मे÷हुर्केका ला दोर्ची शेर्पा भरिया बनेर पर्यटन उद्योगमा पसेका थिए । समयसँगै उनी नेपाली फूलको अध्ययनमा चुर्लुम्म डुबे । हाम्रा विश्वविद्यालयले गर्नुपर्ने काम उनी एक्लै गरिरहेका छन्, त्यो पनि निजी खर्चमा ।
सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ।
दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ।
सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।