१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुपारी कारोबारमा अर्बौंको खेल

भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २० पैसा) लाग्छ। विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ।

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

नेपालतर्फ कन्टेनर ढुवानी गर्न निजी रेलसेवा कम्पनीलाई पनि बाटो खुलेपछि प्रतिस्पर्धाका कारण ढुवानी भाडा २५ देखि ३७ प्रतिशतसम्म घटेको छ।

नेपाललाई 'ट्रान्जिट' बनाई तेस्रो मुलुक प्रस्थानमा रोक

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नयाँ भेरियन्टको बढ्दो जोखिम कम गर्न नेपालबाट तेस्रो मुलुक जान रोक लगाइएको छ।

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ।

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

फर्किए तेस्रो मुलुकबाट २०५ काभ्रेली

तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन्। विश्वव्यापीरूपमा काेरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन्।

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्